अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोठा नम्बर ९०१ मा आज पनि प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो वार्ता

कोठा नम्बर ९०१ मा आज पनि प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो वार्ता


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ ।

होटल मेरियटमा दिउँसो २ बजे वार्ता तय भएको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले जानकारी दिनुभयो । बुधबार पनि मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो । आज पनि त्यहिँ दोस्रो चरणको भेट हुनेछ ।

चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको थियो ।