अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्थ ठाकुरले बोलाउनुभयो आफू पक्षका सांसदको बैठक

महन्थ ठाकुरले बोलाउनुभयो आफू पक्षका सांसदको बैठक


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाउनुभएको छ । आफ्नो पक्षको रणनीति बनाउनका लागि उहाँले आफू पक्षका सांसदको बैठक बोलाउनुभएको हो ।

बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।

ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ । सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव भने वर्तमान सरकारलाई समर्थन गर्न नहुने पक्षमा हुनुहुन्छ ।