अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसँगको भेटलगत्तै मन्त्रिपरिषद् बैठक

माधव नेपालसँगको भेटलगत्तै मन्त्रिपरिषद् बैठक


काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

एमाले नेता माधवकुमार नेपालसँगको भेटलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले मधेस र थरुहट आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताबारे निर्णय लिनेछ ।