अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले बैठकः १८ सदस्यीय स्थायी कमिटी घोषणा, माधव नेपाललाई हटाइयो, माओवादीबाट आएकालाई समेटियो

एमाले बैठकः १८ सदस्यीय स्थायी कमिटी घोषणा, माधव नेपाललाई हटाइयो, माओवादीबाट आएकालाई समेटियो


काठमाडौं– नेकपा एमालेले १८ सदस्यीय स्थायी कमिटी घोषणा गरेको छ ।

महाधिवेशन आयोजक कमिटी गठनपछि केन्द्रका अन्य संरचना खारेज गरिएको थियो । नवगठित स्थायी कमिटीबाट माधवकुमार नेपालसहिका नेताहरुलाई हटाइएको छ । तर, बामदेव गौतमलाई सहभागी गराइएको छ ।

माओवादी केन्द्रबाट समेटिएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई थप गरिएको छ ।

एमाले स्थायी कमिटी
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा ‘बादल’
५. विष्णु पौडेल
६. सुवासचन्द्र नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवाली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वी सुब्बा गुरुङ्ग,
१५. रघुवीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कँडेल