अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका चार सांसदलाई एमालेको कारबाही

कर्णालीका चार सांसदलाई एमालेको कारबाही


काठमाडौं– नेकपा एमालेले कर्णालीका चार प्रदेश सांसदलाई कारबाही गरेको छ ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बिहीबार बालुवाटारमा बसेको बैठकले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटी र प्रदेश संसदीय दलले कारबाहीका लागि केन्द्रमा पठाएको थियो ।