अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन फागुनमा गर्ने प्रधानमन्त्रीको प्रस्ताव

स्थानीय तहको निर्वाचन फागुनमा गर्ने प्रधानमन्त्रीको प्रस्ताव


 

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन यसै बर्षको फागुनमा गर्ने प्रस्ताव गर्नुभएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठकमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो । ‘प्रधानमन्त्रीले स्थानीय निर्वाचन आगामी फागुनमा गर्नुपर्नेछ । त्यसैले सबैलाई तयारीमा लाग्न निर्देशन दिनुभएको छ ’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो ‘यसले गर्दा अब सबैको ध्यान स्थानीय तहको निर्वाचनतर्फ गएको छ । ’
संविधानसभाले संविधान जारी गरेपछि २०७४ सालको बैशाख देखि असोजसम्ममा तीन चरणमा भएको थियो ।