अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा

प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा


काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रेस चौतारी नेपालको इन्चार्जमा केन्द्रीय सदस्य सूर्य थापालाई चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले थापालाई इन्चार्ज तोकेको हो ।

थापा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत हुनुहुन्छ ।