अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको झापा इन्चार्जमा हिक्मत कार्की

नेकपा एमालेको झापा इन्चार्जमा हिक्मत कार्की


काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य हिक्मत कार्कीलाई झापा जिल्ला इन्चार्ज तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले कार्कीलाई इन्चार्ज तोकेको हो ।

झापाका गौरादह निवासी कार्की प्रदेश नम्बर १को आन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुनुहुन्छ ।

यसैगरी, बैठकले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य हरि राजवंशीलाई सहइन्चार्ज तोकेको छ ।