अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेतलाई युवा र खेलकुदको जिम्मेवारी

महेश बस्नेतलाई युवा र खेलकुदको जिम्मेवारी


काठमाडौं- एमाले युवा नेता महेश बस्नेतलाई युवा र खेलकुदको जिम्मेवारी दिइएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले बस्नेतलाई युवा संघ नेवपाल तथा सम्बद्ध संगठनहरु तथा नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संगठनहरुको ईन्चार्ज तोकिएको छ ।