अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरहरा भत्किँदा पनि बाँचेकी रमिला प्रधानमन्त्रीबाट सम्मानित

धरहरा भत्किँदा पनि बाँचेकी रमिला प्रधानमन्त्रीबाट सम्मानित


काठमाडौं- २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको धरहराबाट खसेर बाँच्न सफल हुनुभएकी रमिला श्रेष्ठलाई सम्मान गरिएको छ ।

उहाँलाई शनिबार नवनिर्मित धरहरा उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको हो ।

श्रेष्ठ ०७२ साल वैशाख १२ गते गएको भूकम्पको बेला भत्किएको धरहरासँगै दुर्घटनामा पर्नु भएको थियो ।