अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक सकियो

एमाले स्थायी कमिटी बैठक सकियो


काठमाडौं– पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटी बैठक बसेको छ ।

प्रधानमन्त्री निवासमा सुरु भएको बैठक पार्टी नेताहरुलाई सोधिएको स्पष्टीकरणलगायतका विषयमा केन्द्रित रहेको थियो । पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो ।

एमाले प्रचार विभागका उपप्रमुखसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जानकारी दिनुभयो ।