अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

भोलि बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


काठमाडौं- नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै भोलि बस्ने बैठक वैशाख १५ गतेसम्म सारिएको हो ।

सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

आजको बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको बताइएको छ ।