अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलिदेखि सुरू हुने विद्यालय तहका सम्पूर्ण परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आजबसेको बैठकले सोमबारदेखि परीक्षा स्थगित गर्न सिफारिस गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा नेपालमा दैनिक २ हजारभन्दा बढी संक्रमित भेटिरहेका छन् ।

दैनिक संकमण दर बढिरहेकाले स्वास्थ्यकर्मीले सतकर्ता अपनाउनसमेत आग्रह गरेका छन् ।