अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निधेषाज्ञा

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निधेषाज्ञा


काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने निर्णय गरिएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही दिनयता देशभर दैनिक ३ हजारभन्दा बढी कोरोना संक्रमित भेटिरहेका छन् । जसमध्ये सबैभन्दा बढी काठमाठौं उपत्यकामा संक्रमित फेला परिरहेका छन् ।

आइतबार मात्रै देशभर ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि हुँदा काठमाडौंमा १ हजार १ सय ३२ संक्रमित थपिएका थिए ।