अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिबाट त्रिविका सबै परीक्षा स्थगित [सूचनासहित]

भोलिबाट त्रिविका सबै परीक्षा स्थगित [सूचनासहित]


काठमाडौं- त्रिभुवन विश्वविद्यालयले मंगलबार सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।