अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने


काठमाडौं- काठमाडौं प्रवेश गर्नेले अनिवार्य रूपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने निर्णय गरिएको छ ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरूले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो ।

यस्तै, काठमाडौंमा अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने पनि सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा आदेश जारी आदेशमा भनिएको छ ।