अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री एक राज्यमन्त्री

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री एक राज्यमन्त्री


काठमाडौं– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।

थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।