अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अक्सिजन सिलिण्डरमा कर छुट दिने सरकारको निर्णय

अक्सिजन सिलिण्डरमा कर छुट दिने सरकारको निर्णय


काठमाडौं- सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको जानकारी दिनुभयो ।

पछिल्लो दिनमा कोरोना संक्रमित दिनहुँ बढिरहेकाले सरकारले अक्सिजन सिलिण्डर आयातमा कमर छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।