अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तीन सय रुपैयाँ बढ्यो

सुनको मूल्य तीन सय रुपैयाँ बढ्यो


काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बिहीबार ३ सय रुपैयाँ बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको छ ।