अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव विभाजित

विप्लव विभाजित


 

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी विभाजन भएको छ ।
पार्टीको पोलिटव्यूरो सदस्य कृष्ण प्रसाद धमला(गम्भिर) ले पार्टी विभाजनको घोषण गर्नुभएको हो । धमलाको पार्टीको नाम जन समाजवादी मञ्च नेपाल राखिएको छ । बाँकी क्रान्ती पुुरा गर्न नयाँ पार्टी खोल्नु परेको धमलाको विज्ञप्तीमा उल्लेख छ ।