अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा आइतबार रातिबाट निषेधाज्ञा

काभ्रेमा आइतबार रातिबाट निषेधाज्ञा


काभ्रे- कोरोना संक्रमितको संख्ख्या बढेपछि काभ्रेमा भोलि (आइतबार) मध्यरातिबाट निषेधाज्ञा जारी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले वैशाख १९ मध्यरातदेखि २६ गते मध्यरातसम्म एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञामा सार्वजनिक र निजी सवारीमा रोक लगाइएको छ ।

खसगरी अरनिको रागमार्गको साँगाबाट बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५ सय मिटरसम्म सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रशासनको आदेश :