अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर उहाँ राष्ट्रपति भेट्न शीतलनिवास जानु भएको हो ।

एमालेले आज बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आउन बाँकी छ ।