अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रधानमन्त्रीले विश्वासको मत लिने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उहाँले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो । आज मात्रै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।

स्रोकता अनुसार उहाँले यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।