झापा- मेचीनगर नगरपालिका-१५ मा बायोग्यास कोइला उत्पादन गर्ने कारखानामा आज विहान आगलागी भएको छ ।
आज विहान ३ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रण्मा आएको छैन ।
भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, उर्लावारी र पथरीबाट आएका ६ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।
प्रतिक्रिया