अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो समर्थन शंकर पोखरेललाई : सांसद्वय श्रीवास्तव र शाह

हाम्रो समर्थन शंकर पोखरेललाई : सांसद्वय श्रीवास्तव र शाह


वुटवल- सूर्य चुनाव चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई जना प्रदेशसभाले आफूहरू मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।

कपिलवस्तु २ (ख)का सांसद धर्मलाल श्रीवास्तव र नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ (ख)का अजय शाहीले विज्ञप्ति जारी गरेर आफूहरू नेकपा एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँहरूले कुलबहादुर केसीले मुख्यमन्त्री बन्न भन्दै आफूहरूको हस्ताक्षर प्रयोग गर्नु बदनियतपूर्ण भएको उल्लेख गर्नुभएको छ । उहाँहरूले आफ्नो समर्थन पोखरेललाई नै रहेको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्ति :