अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज चार बजे मन्त्रिपरिषद् बैठक

आज चार बजे मन्त्रिपरिषद् बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।

आजको बैठकले कोरोना महामारी नियन्त्रणका विषयमा थप निर्णय गर्ने तयारी छ । एक मन्त्रीका अनुसार स्वास्थ्य संकटकालको निर्णय आजको बैठकले गर्ने सम्भावना छ ।