अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन सुरू (लाइभ)

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन सुरू (लाइभ)


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले कोभिड-९ महामारी र समसामयिक विषयमा सम्बोधन गरिरहनुभएको हो ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषयमा पनि सम्बोधन गर्नुहुने बताइएको छ ।