अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधाज्ञालाई थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

निषेधाज्ञालाई थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा केही अवधिका लागि जारी गरिएको बताउनुभयो ।

साथै, उहाँले जारी निषेधाज्ञालाई थप कडाइ भने गरिने बताउनुभयो ।

साथै, उहाँले कोरोना नियजत्रणमा समन्वय गर्न सातै प्रदेशमा एकएक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको बताउनुभयो ।