अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट मृत्यु भएकाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धान्जली

कोरोनाबाट मृत्यु भएकाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धान्जली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट मृत्यु भएकोहरूलाई श्रद्धान्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिरामीको उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।