काठमाडौं- सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै प्रदेशहरूले पनि सोही बमोजिम गर्न निर्देशन गर्नुभएको छ ।
त्यस्तै, होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उहाँले बतानुभयो ।







प्रतिक्रिया