अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिस

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिस


काठमाडौं- गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

उहाँहरू दुवैजना माओवादी केन्द्रनिकट हुनुहुन्छ ।

साथै, मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ ।