अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव सिफारिस

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा पौडेल र यादव सिफारिस


काठमाडौं- सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ व्यक्तिको नाम  राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई सिफारिस गरेको हो ।

बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र पाठकलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

शेरचन र त्रिपाठी माओवादी केन्द्रनिकट हुनुहुन्छ ।