अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय


काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साथै, बैठकले पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरेको छ ।