अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय सांसदको पीसीआर परीक्षण आज

संघीय सांसदको पीसीआर परीक्षण आज


काठमाडौं- यही वैशाख २७ गतेबाट सुरू हुने संसदको विशेष अधिवेशनका लागि आजबाट संसदहरूको पीसीआर परीक्षण हुने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाधक्ष्य, संघीय सांसदहरू, संसदका महासचिव र कर्मचारीको परीक्षण अहिले बिहान १० बजेबाट संसद् भवन बानेश्वरमा हुने सभामुखका प्रेस सल्लाहकार श्रीधर नेउपानेले नेपाली बहस डट कमलाई बताउनुभयो ।

यसैगरी, भोलि संसदका मर्यादापालक , मन्त्री, सांसदका स्वकीय सचिव र संसदीय मामिलाका पत्रकारहरूको पीसीआर परीक्षण हुनेछ ।