अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज थप एक अध्यादेश जारी गर्नु भएको छ । उहाँले आज रेल्वे अध्यादेश जारी गर्नु भएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नु भएको थियो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति :