अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा


बुटवल- लुम्बिनी प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले आज प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा केन्द्र र प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

केही दिनअघि एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले राजीनामा दिनुभएको थियो ।