अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ ।

मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी बन्नुभएको थियो । दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन ।