अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच बजे मन्त्रिपरिषद् बैठक

पाँच बजे मन्त्रिपरिषद् बैठक


काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । उहाँले आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिषद् बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको थियो । आज बिहान मात्रै पार्टीको स्थायी कमिटी बैठक बसेको थियो ।

यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय गरेको थियो ।