अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वारी दर्ता गर्न बादल हेटौडातिर

उम्मेद्वारी दर्ता गर्न बादल हेटौडातिर


काठमाडौं -राष्ट्रिय सभाको उपनिर्वाचनको उम्मेद्वारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ उड्नु भएको छ ।
नेकपा एमालेले कसलाई उम्मेद्वार बनाउने भनेर टुंगो नलागेको समाचार आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई उम्मेद्वार बनाएर हेटौंडातर्फ पठाउनुभएको हो ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले बादलसँग हेलिकप्टरमा उड्दै गरेको फोटो फेसबुकमा राख्दै लेख्नुभएको छ ‘फ्लाईङ टु हेटौडा ।’