अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको तर्फबाट बादलको उम्मेद्वारी दर्ता

एमालेको तर्फबाट बादलको उम्मेद्वारी दर्ता


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

केहीबेरअघि हेटौँडास्थित निर्वाचन कार्यलयमा थापाले उम्मेद्वारी दर्ता गर्नुभएको हो ।

थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।