काठमाडौं- राष्ट्रिय पत्रकारिता पुरस्कारबाट १६ पत्रकारलाई पुरस्कृत गरिएको छ । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको हो ।
वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व. सुकदेव नेपाल (अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाउनु भएको छ ।
पुरस्कृत हुने पत्रकारको सूची :







प्रतिक्रिया