अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडाबाट उडेको बादलको हेलिकोप्टर बालुवाटारमा अवतरण

हेटौंडाबाट उडेको बादलको हेलिकोप्टर बालुवाटारमा अवतरण


काठमाडौं- काठमाडौं राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेर गृहमन्त्री रामबहादुर थापा बादल सिधै बालुवटार जानुभएको छ ।

हेटौंबाट हेलिकोप्टरमा उड्नु भएका बादल बालुवाटार अवतरण गर्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमालेको आन्तरिक विवाद र चुनावी रणनीतिका बिषयमा छलफल गर्ने कार्यक्रम छ ।