अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबार संवैधानिक परिषद्को बैठक, महत्वपूर्ण निर्णय हुने सम्भावना

आइतबार संवैधानिक परिषद्को बैठक, महत्वपूर्ण निर्णय हुने सम्भावना


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

संवैधानिक परिषद्को बैठक आइतबार बिहान ९ बजेलाई बोलाएको हो । परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना छ ।

लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली छ ।