अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज साँझ मन्त्रिपरिषद बैठक

आज साँझ मन्त्रिपरिषद बैठक


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो । शनिवार बैठक बोलाइएकोले कुनै विशेष एजेण्डा हुन सक्ने एक मन्त्रीले बताउनुभयो ।