अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-माओवादीलाई बाँस्कोटाको प्रश्न : निर्दलीय उम्मेद्वार बोकेर के को चटक?

कांग्रेस-माओवादीलाई बाँस्कोटाको प्रश्न : निर्दलीय उम्मेद्वार बोकेर के को चटक?


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस र माओवादीलाई निर्दलीय उम्मेद्वार बोकेर के चटक देखाएको भनेर सोध्नुभएको छ ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन ? बाँस्कोटाको प्रश्न छ ।

उहाँले लेख्नुभएको छ ‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलयी उम्मेद्वार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ? एक एमालेविरुद्ध चार निर्दलीय गठबन्धन हाहाहा ! शायद आउने चुनावको युद्ध अभ्यास होला ।’