काठमाडौं- कोरोना संक्रमण पुष्टि हुने संघीय सांसदको संख्या १८ पुगेको छ ।
यही वैशाख २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा आजसम्म १८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, राष्ट्रियसभाका एक जना सांसदमा पनि कोरोना पुष्टि भएको छ ।
स्रोकता अनुसार संघीय सांसद, संसद् सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजिटिभ देखिएको हो ।







प्रतिक्रिया