अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषदको बैठक सुरु

संवैधानिक परिषदको बैठक सुरु


काठमाडौं -प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा सर्वोच्च अदालतका प्रधानन्याधिस चोलेन्द्र शम्शेर राणा,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना सहभागी हुनुुहुन्छ । सदस्य सचिवको रुपमा मूख्य सचिव शंकर बैरागीको पनि बैठकमा हुनुहुन्छ । सभामुख अग्नी प्रसाद सापकोटा बैठकमा जानुभएको छैन ।
आजको बैठकले विभिन्न संवैधानिक पदहरुमा नियुक्तीको सिफारिस गर्ने सम्भावना छ ।