अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी चोइट्याउनेहरुले पछुताउने समय आउछ : बाँस्कोटा

पार्टी चोइट्याउनेहरुले पछुताउने समय आउछ : बाँस्कोटा


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले देउवा र दाहालका लागि पार्टी चोइट्याउनेहरुले पछुताउने समय आउने बताउनुभएको छ ।
ट्विटरमा लेख्दै बाँस्कोटाले देश,जनता र आफ्नै पार्टीका लागि नभएर अरुका लागि नचाहिने अत्तो थाप्ने कामलाई महान ऐतिहासिक ठान्नेहरुलाई छेकवार नगर्न उहाँले आग्रह गर्नुभएको छ । बाँस्कोटाले लेख्नुभएको छ ‘देश,जनता र आफ्नो पार्टीका लागि नभइ नचाहिएको अत्तो थापेर हाराकिरी गर्छ त्यसैलाईमहान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान कार्यमा छेकवारको प्रयासको के काम ? देउवा र पुष्पमलका लागि पाटी चोइट्याउन कृतसंकल्पित हुनेलाई पछुताउने समय भइहाल्छ नि ।’