अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्री भेट्न ठाकुर र महतो बालुवाटारमा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार पुग्नुभएको छ ।

बुढानिलकण्ठमा कांग्रेस सभापति देउवासँग भेटेर उहाँहरू प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँगको सत्ता सहकार्यका र वर्तमान राजनीतिक परिस्थितिका बारेमा उहाँहरूबीच छलफल हुनेछ ।