अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक आयोगहरूमा नियुक्तीको सिफारिस

संवैधानिक आयोगहरूमा नियुक्तीको सिफारिस


काठमाडौं- आज बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तीको सिफारिस गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष एवं परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसार बैठकले लोकसेवा आयोग, समावेशी आयोग लगायतका विभिन्न पदहरूमा आयुक्तहरूको सिफारिस गरेको हो ।

कसलाई कुन आयोगमा सिफारिस गरियो भनेर भने तिमिल्सिनाले खुलाउन चाहनु भएन ।